काठमाडौं- नेपाल स्टक एक्सेन्च(नेप्से)मा वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
माइक्रोफाइनान्सको शेयरमुल्य आज ९.९६ प्रतिशते बढेको छ ।
आज १ हजार १५६ रुपैंयाबाट सुरु भएको कारोबार ११३ अंकले बढेर १ हजार २४७ रुपैंयामा पुगेको छ ।
यस्तै, शेयर कारोबार हेर्दा खरिदकर्ताको चाप उच्च देख्न सकिन्छ ।
प्रतिक्रिया