आज ४ बजेसम्म शेयर कारोबार गर्न पाइने, कारण यस्तो

५ बर्ष अगाडि

काठमाडौ - आज ४ बजेसम्म नै शेयर कारोबार गर्न पाइने भएको छ । नेपाल स्टक एक्सचेन्जले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

नेप्सेको टिएमएस प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा समस्या देखिएपछि कारोबारमा समस्या भएको थियो । अहिले त्यो समस्या समाधान भइसकेको र कारोबार गर्न समय थप पनि गरिएको हो । 
नेप्सेले  ११ बजेदेखि ३ बजेसम्म खुल्ला गर्छ ।  तर, आज भने ४ बजेसम्म नै शेयर कारोबार गर्न सकिने नेप्सेको भनाइ छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया