काठमाडौं- बुधबार कारोबारको नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचकमा हरियाली छाएको छ ।
कारोबार सुरु भएको दोस्रो घण्टासम्म परिसुचक ३४.७१ अकले बढेर २६१०.३७ को बिन्दुमा पुगेको छ ।
सोही अवधीमा कारोबारमा आएका १९२ कम्पनीको २१ लाख ५४ हजार ५०० कित्ता शेयर १६ हजार ७५३ पटक खरिद बिक्री हुदाँ १ अर्ब २३ करोड ९७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया