अजोड इन्स्योरेन्सको शेयरमुल्यमा ९ % भन्दा बढीको वृद्धि, शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबार तेस्रो दिन (बुधबार)  कारोबार सुरु भएको केही समयमै नेप्सेमा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमुल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।

कम्पनीको शेयर मुल्य ९.९६ प्रतिशतले बढेर ९३८ रुपैंया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ८९५ रुपैंयाबाट सुरु भएको छ  । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया