काठमाडौं- मंगलबार नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४ लाख २५ हजार ६५९ दशमलव ८५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया