डिप्रोक्स लघुवित्तले २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै

५ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले  २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

उक्त शेयर विक्री गर्दा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

उक्त समयभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित  कानून अनुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी विक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया