वामी माइक्रोफाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से)मा वामी माइक्रोफाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

मंगलबार माइक्रोफाइनान्सको शेयर मुल्यले ९.९९ प्रतिशतले बढेको छ । 

फाइनान्सको शेयर कारोबार आज १ हजार ५१ रुपैंयाबाट सुरु भएको थियो जुन १०३ अंकले बढेर १ हजार ३४ रुपैंया पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया