काठमाडौं- मंगलबार नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको दोस्रो घण्टासम्म आउँदा १८ अंकले बढेको छ ।
एक बजेसम्म आउँदा परिसुचक ०.७१ प्रतिशत अर्थात १८ अंकले उकालो लाग्दै २५६१.५२ को बिन्दुमा पुगेको हो ।
सोही अवधीसम्म कारोबारमा आएका २०५ कम्पनीको ५४ लाख १३ हजार ५८७ कित्ता शेयर ३१ हजार ७५२ पटक खरिद बिक्री
हुदाँ २ अर्ब ८९ करोड ४५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया