पहिलो घण्टा नेप्सेमा दोहोरो अंकको वृद्धि,कारोबार रकम डेढ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको एक घण्टाको अवधीमा दोहोरो अंकले बढेको छ  । 

१२ बजेसम्म आइपुग्दा परिसुचक १६.७३ अंकले बढेको हो । परिसुचक एक घण्टाको अवधीमा ०.६६ प्रतिशतले बढेर २५६०.२४ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १९७ कम्पनीको २६ लाख ३५ हजार ५५५ कित्ता शेयर १६ हजार ३३६ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६८ करोड ४४ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया