काठमाडौं- कारोबारको दोस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबा सुरु भएको केही समयमै अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमुल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९२ प्रतिशत अर्थात ७७ अंकले बढेको छ ।
आज कम्पनीको शेयर कारोबार ८१४ रुपैंयाबाट सुरु भएको हो । हाल कम्पनी शेयरमुल्य बढेर ८५३ रुपैंया पुगेको छ ।
यस्तै, नेप्सेमा कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ता र बिक्री कर्ता चाप उच्च देख्न सकिन्छ ।
प्रतिक्रिया