काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ । एमालेले नेपाल र माधवलाई ६ महिनाका लागि पार्टीको सदस्यताबाट निलम्बित गरेको हो ।
नेपाल र रावल पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया