तेस्रो घण्टा नेप्से ओरालो यात्रामा,कारोबार रकम भने ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  कारोबारको पहिलो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको तीन घण्टाको अवधीमा आइपुग्दाँ ओरालो लागेको छ । 

दुई बजेसम्म आइपुग्दाँ परिसुचक २.८७ अंकले ओरालो लागेर २५४६.०९ को बिन्दुमा पुगेको छ । परिसुचक तीन घण्टाको अवधीसम्म आउँदा ०.११ प्रतिशतले ओरालो लागेको हो ।

यस्तै कारोबारमा आएका २०५ कम्पनीको ६४ लाख ५३ हजार ३५९ कित्ता शेयर ४६ हजार ३६८ पटक खरिद बिक्री हुदाँ ३ अर्ब १० करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया