काठमाडौं - सहारा विकास बैंक लिमिटेडको हकप्रद नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
आज ९ लाख २१ हजार एक सय ४८.७० कित्ता हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया