काठमाडौं- आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज नेपाल स्टक एक्सेन्च (नेप्से) मा सूचीकृत भएको छ ।
आरएसडिसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया