काठमाडौैं- कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सेन्च –नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
आज लघुवित्तको शेयर कारोबार २ हजार ५२४ रुपैंयाबाट सुरु भएको थियो । लघुवित्तको शेयरमुल्य २५१ अंकले बढेर हाल २ हजार ७६१ रुपैंया पुगेको छ ।
प्रतिक्रिया