प्रि ओपनिङमा ९.२७ अंकले बढ्यो नेप्से परिसूचक

५ बर्ष अगाडि

काठमाडौं - तीन दिन बन्द भएर होली पछि खुलेको बजार बजार उकालो लागेको छ ।

आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ९.२७ अंकले बढेर २५५८.२३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४५०.७२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३७ कम्पनीको ७२ लाख ११ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ । 

गत बिहीबार मात्र प्रि ओपनिङमा उकालो लागेको बजार बन्द हुँदा २१ अंकको गिरावटमा बन्द भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया