बराबरीमा टुङ्गियो आर्मी  र किर्गिस्तान  !

४ बर्ष अगाडि

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । 

 दशरथ रंगशालामा भएको खेलमा आर्मी र किर्गिस्तानले खेल गोलरहित बराबरीमा टुङ्ग्याएका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । 

बल पोसेसनमा आर्मीले पकड जमाए ता पनि आर्मीले कुनै  गोल गर्न सकेन ।

४ बर्ष अगाडि

प्रतिक्रिया