काठमाडौं- बिहीबार नेपाल स्टक एक्सेन्च(नेप्से) मा सनराइज बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ५२ लाख १ हजार ३३० दशमलव ६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५.८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया