नेप्सेमा झिनो अंकको वृद्धि,कारोबार रकम डेढ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा झिनो अंकले बढेको छ ।

कारोबारको सुरु भएको १ घण्टामा परिसुचक २.५३ अंकले बढेर २५७२.७९ को बिन्दुमा पुगेको छ ।

यस्तै सोही अवधी सम्म परिसुचक १.५१ अंकले ओरालो लाग्दै ४५४.४४ को बिन्दुमा पुगेको छ ।

यस्तै, १२ बजेसम्म कारोबारमा आएका २०० कम्पनीको २८ लाख २० हजार २८७ हजार २० हजार ६३८ कित्ता शेयर १ अर्ब ६१ करोड १६ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया