चन्द्रागिरीको शेयर मुल्यमा आज पनि सर्किट, कति पुग्यो मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं – आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको हो ।
हिजो उक्त कम्पनीको शेयर मुल्य रु. १८९० रहेको थियो । आज त्यो १८९ रुपैयाँ बढेर १०७९ रुपैयाँ पुगेको हो । 
आज १९८४ मा उक्त कम्पनीको पहिलो शेयर कारोबार भएको थियो । 
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् । 
उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय लगातार सकरात्मक सर्किट लाग्दै आएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया