काठमाडौं - आज नेशनल लाइफ इन्स्योरेन्सको कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस बापतको ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया