साल्ट ट्रेनिङ्ग कर्पोशनको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) नेप्सेमा साल्ट ट्रेनिङ्ग कर्पोशनको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कर्पोशनको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

आज कम्पनीको कारोबार १२ हजार १२७ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयर मुल्य १ हजार १५५ रुपैंयाले बढेको छ ।

यस्तै आज कम्पनीको शेयर मुल्य १२ हजार ७०५ रुपैंयामा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया