आरएसडिसी लघुवित्त र कालिका पावरको शेयरमूल्य ९ % भन्दा बढीले वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन (बुधबार) आरएसडिसी लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

आरएसडिसी लघुवित्तको ९.५८ प्रतिशत बढेर अन्तिम मूल्य रू. ९१५ र कालिका पावरको ९.०६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३१३ कायम भएको छ । 

उक्त अवधिसम्म नेप्से परिसूचक ०.९८ प्रतिशत बढेर २ हजार ५५३.८० विन्दुमा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया