काठमाडौं- कारोबार सुरु भएको केही समयमै चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य बुधबार ९.९५ प्रतिशतले बढेको छ ।
आज कम्पनीको शेयर कारोबार १८ सय ४ बाट सुरु भएको थियो । आज कम्पनी शेयर १७१ अंकले बढेको छ । हाल कम्पनीको शेयरमुल्य १८ सय ९० रुपौं पुगेको छ ।
प्रतिक्रिया