८ कम्पनीको शेयरमुल्यमा उछाल, कुनको कति प्रतिशतले बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबारको अन्तिम समयसम्म आइपुुग्दाँ ८ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।

आज नेप्सेमा साल्ट ट्रेनिङ्ग कर्पोरेशनको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने अन्य सात कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो  । 

नेप्सेमा चन्द्रागिरी हिल्स, रसुवागढी हाइड्रोपावर,कालिका पावर कम्पनी,सनजिन जलविद्युत कम्पनी,वाकी माइक्रोफाइनान्स, अपर तामाकोशी र राईरा्याङ हाइड्रोपावरको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया