२०७८ सालमा सार्वजिनक बिदा हुने दिनहरू, कुन दिन के को बिदा ? (सूचीसहित)

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल सरकार वि.स. २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लाागि तल उल्लेख भए बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्क कुराको जानकारी गराएको छ ।

(सूचीसहित हेर्नुेहोस)

५ बर्ष अगाडि

प्रतिक्रिया