साल्ट ट्रेनिङ्ग कर्पोरेशनको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- आज कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च .(नेप्से)मा साल्ट ट्रेनिङ्गको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

आज कम्पनीको शेयर कारोबार १० हजार ६०० रुपैंयाबाट सुरु भई १ हजार ५० अंकले बढ्दै शेयरमुल्य ११ हजार ५५० रुपैंयामा पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया