सयपत्री हाइड्रोपावरले ९० करोड बराबरको आइपिओ निष्कासन गर्दै

५ बर्ष अगाडि

काठमाडौं- सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले  सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । 

कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया