काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले बढेको छ ।
एक बजेसम्म आउँदा परिसुचक ११.५७ अंकले उकालो लाग्दै २५२५.९६ को बिन्दुमा पुगेको हो ।
यस्तै, सेन्सेटिभ परिसुचक भने झिनो अंकले ओरालो लागेको छ । सेन्सेटिभ परिसुचक ०.२० अंकले ओरालो लाग्दै ४४८.६० को बिन्दुमा पुगेको हो ।
सोही अवधीसम्म कारोबारमा आएका २०० कम्पनीको ४१ लाख ४९ हजार ९९५ कित्ता शेयर ३० हजार २९१ पटक खरिद बिक्री हुदाँ २ अर्ब २८ करोड ७६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया