पहिलो घण्टा : झिनो अंकले हरियोमा कायम नेप्से, कारोबार रकम भने डेढ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा झिनो अंकले बढेर हरियोमा कायम रहेको छ ।

कारोबारको १ घण्टामा नेप्से ०.९६ अंकले बढेर २५१५.३५ को बिन्दुमा पुगेको हो ।

कारोबारका १३ उपसमुहमध्ये ६ उपसमुह बढेका छन् भने बाँकी उपसमुह ओरालो लागेका हुन् ।

कारोबारमा आएका १९४ कम्पनीको १९ लाख ७५ हजार ९७२ कित्ता शेयर १६ हजार ७३४ पटक खरिद बिक्री हुदाँ १ अर्ब २६ करोड ५४ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया