चन्द्रागिरी हिल्सको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि, शेयरमुल्य १७ सय १९ पुग्यो

५ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको ५ मिनेटमै चन्द्रागिरी हिल्सको शेयरमुल्यले ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको हो ।

आज कम्पनीको कारोबार १६ सय ४१ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य १५६ अंकले बढ्दै १७ सय १९ रुपैंयामा पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया