काठमाडौं- सोमवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा बुटवल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
प्रतिक्रिया