ग्रीनलाईफको ४६ हजार ७९ कित्ता शेयर खरिद बिक्री, कति बराबरको कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सेन्च(नेप्से) मा ग्रीनलाईफ हाइड्रोपावरको ४६ हजारभन्दा बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।
 
कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ कम्पनीको ४६ हजार ७९ कित्ता शेयर खरिद बिक्री भएको हो । कम्पनीको सो कित्ता कारोबार हुदाँ १ करोड ६२ लाख ५३ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज खरिद बिक्री हुदाँ बोक्रर नम्बर ३८ बाट बोक्रर नम्बर ४ ले सबैभन्दा बढी १०० कित्ता शेयर खरिद गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया