अपर तामाकोशीको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ७ सय २६ पुग्यो

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।

आज कम्पनीको कारोबार ६ सय ९३ रुपैंयाबाट सुरु भएको थियो भने अहिले शेयरमुल्य ६६ अंकले बढेको छ । हाल कम्पनीको शेयरमुल्य ७ सय २६ पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया