काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रोको विनिमय दरअनुसार शनिबार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६९ पैसा रहेको छ भने विक्रिदर ११६ रुपैयाँ २९ पैसा रहेको छ ।
युरो एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७६ पैसा रहेको छ भने विक्रिदर ८४ रुपैयाँ २० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र विक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।
प्रतिक्रिया