काठमाडौं- पछिल्लो समय लगातार सकरात्मक सर्किट लागेको चन्द्रागिरी हिल्सको शेयरमुल्यमा नेपाल स्टक एक्सेन्च (नेप्से) मा आज पनि सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ ।
कम्पनीको शेयर कारोबार आज १४ सय ९२ रुपैंयामा सुरु भएको हो । हाल कम्पनीको शेयर मुल्य १५ सय ६३ रुपैंयामा पुगेको छ ।
आज पनि कम्पनीको शेयर कारोबारमा खरिद कर्ताको चाप उच्च देख्न सकिन्छ ।
प्रतिक्रिया