काठमाडौं- साताको पहिलो दिन नेपाल स्टक एक्सेन्च –नेप्सेमा १० कम्पनीको शेयर मुल्यमा उछाल आएको छ ।
नेप्सेमा आइतबार मिथिला लघुवित्त वित्तिय संस्था, स्वरोजगार लघुवित्त वित्तिय संस्था र सूर्योदय लघुवित्त वित्तिय संस्थाको शेयरमा मुल्यमा सकरात्मक सर्किट लागेको छ । आज यि ३ लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
यस्तै ,सामुदायिक लघुवित्त, चन्द्रागिरी हिल्स, किसान लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, समीट लघुवित्त, र युनाईटेड इर्दी मर्दी आर.वि हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
प्रतिक्रिया