मिथिला लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाल स्टक एक्सेन्च(नेप्से) मा मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मुल्य सकरात्मक सर्किट लागेको छ ।

संस्थाको शेयर मुल्य १० प्रतिशतले बढेको हो । संस्थाको शेयरमुल्य आज १६ सय ५९ रुपैंयाबाट सुरु भएको हो । आज संस्थाको शेयरमुल्य १५८ बढेसंगै शेयरमुल्य १७ सय ३८ पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया