काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
लघुवित्तको शेयर मुल्य ९.९७ प्रतिशत अर्थात १५७ अंकले बढेको छ । आज १६ सय ५२ रुपैंयाबाट सुरु भएको लघुवित्तको शेयर मुल्य आज १७ सय ३१ रुपैंयामा पुगेको छ ।
यस्तै,लघुवित्तको शेयर कारोबारमा खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्रय कर्ता भने शून्य रहेको छ ।
प्रतिक्रिया