चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य १४ सय २१ मा पुग्यो

५ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको शेयर मूल्य १२९ अंकले बढेर  रू. १ हजार ४२१ पुगेको छ ।

त्यसैगरी चन्द्रागिरी हिल्सको शेयर मूल्य कारोबार भएको आइतवार २९ दिनसम्म लगातार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया