च्याम्पियन लिगको क्वाटरफाइनलमा लिभरपुल र रियल भिड्दै

४ बर्ष अगाडि

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा  लिभरपुल र रियल मड्रिड भिड्ने भएका छन् । 

शुक्रबार सार्वजनिक गरेको क्वाटरफाइनल ‘ड्र’ अनुसार दुई टोलीले अन्तिम आठमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।  

दुई टोलीबीचको पहिले लेग रियलको घरेलु मैदानमा अप्रिल ६ मा हुनेछ । त्यस्तै दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा अप्रिल १३ मा हुनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया