नेपाल बङ्गलादेश बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं-  बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा  नेपाल बङ्गलादेश बैंकको बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया