युनाईटेड इदी मर्दी एण्ड आर.वि.को शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा युनाईटेड इदी मर्दी एण्ड आर.वि.हाईड्रोपावर लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्यले १० प्रतिशतले बढेसंगै शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयर कारोबार २७३ रुपैंयामा सुरु भएको छ । कम्पनीको शेयरमुल्य २६ अंकले बढेर २८६ रुपैंयामा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया