काठमाडौं- पछिल्लो समय लगाता। उकालो लागेको चन्द्रागिरी हिल्सको शेयरमुल्यमा साताको अन्त्मि दिन पनि सकरात्मक सर्किट लागेको छ ।
आज चन्द्रागिरी हिल्सको शेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ । कम्पनीको शेयर कारोबार आज १२३३ को बिन्दुबाट सुरु भएको हो ।
कम्पनी शेयर १२९२ रुपैंयामा पुगेको छ । यस्तै, शेयरमुल्य ११७ अंकले बढेको छ ।
प्रतिक्रिया