कारोबारको केही समयमै ग्रीन लाइफको शेयरमुल्य सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार सुरु भएको केही समयमै ग्रीन लाइफ हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमुल्य ३७८ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेसंगै कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य ३६ अंकले बढेर ३९६ रुपैंयामा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया