काठमाडौं – बुधबार प्री ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.५८ अंकले बढेको छ । प्रि ओपन शेसनमा नेप्से ०.६८ प्रतिशत प्रतिशतले बढेर २४४८.७२ विन्दुमा पुगेको छ ।
प्रि ओपनमा २३ लाख ३४ हजार ६०० रुपैयाँको शेयर कारोबार भएको छ । प्रि ओपनमा ४७ कम्पनीको ७ हजार ६५५ कित्ता शेयर १७२ पटक कारोबार भएको छ ।
प्रि ओपनमा ३७ कम्पनीको शेयर मुल्य बढेको छ । यस्तै, ६ कम्पनीको घटेको छ भने ४ ओटा स्थिर रहेको छ ।
प्रतिक्रिया