काठमाडौं–आन्तरिक राजस्व विभागको इनटार्गेट ट्याक्स सिस्टम -integrated tax system_ सेवाहरु अवरुद्ध हुने भएका छन् ।
विभागले सूचना जारि गर्दै शुक्रबार साझ ४ बजे देखि शनिबार साझ ५ बजे सम्मका लागि बन्द हुने बताएको हो ।
इनटार्गेट ट्याक्स सिस्टम अन्तरगतका Officer portal, E–IMS र API सेवाहरू समेत बन्द हुन लागेका हुन ।
सिस्टम अपग्रेड -system Upgrade_ गर्नु पर्ने भएकोले इन्टरग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुन लागेको राजस्व विभाग लाजिम्पाटले भनेको छ ।
प्रतिक्रिया