काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्जमा नेप्सेमा नेपाल सेवा लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यो संगै २०७६ पुस १५ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।
प्रतिक्रिया