लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेमा बैंकको १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बैंकको पुस २६ गतेको साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया