ग्लोबल आइएमई बैंक बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको २ करोड ६५ लाख ६६ हजार २३१ दशमलदव ८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

ग्लोबल आइएमई बैंकको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया